सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हिजो तनावग्रस्त बनेको पाँचखाल १३ मा ३ गते मतदान हुने

हिजो तनावग्रस्त बनेको पाँचखाल १३ मा ३ गते मतदान हुने

7905
Shares
हिजो तनावग्रस्त बनेको पाँचखाल १३ मा ३ गते मतदान हुने

काभ्रेको पाँचखाल नगरपालिकामा जेठ ३ गते मतदान हुने भएको छ ।

वडा नं नम्बर १३ श्रिराम माध्यामिक विद्यालय मतदान केन्द्र रहेको केन्द्र क र ख मा मतदान हुने भएको हो ।

हिजो मतदानको क्रममा विवाद भएपछि मतदान स्थागित भएको थियो । स्थगित मतदान जेठ ३ गते बिहान ७ बजे देखि साँझ ५ बजे सम्म संचालन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

7905
Shares

ट्रेन्डिङ