सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको बेथानचोक १ को वडा अध्यक्षमा काँग्रेसका मधुसुदन निर्वाचित

काभ्रेको बेथानचोक १ को वडा अध्यक्षमा काँग्रेसका मधुसुदन निर्वाचित

7805
Shares
काभ्रेको बेथानचोक १ को वडा अध्यक्षमा काँग्रेसका मधुसुदन निर्वाचित

काभ्रेको बेथानचोकमा काँग्रेसले विजयी भएको छ । बेथानचोक गाउँपालिका वडा नं १ को मतगणना सकिदा नेपाली काँग्रेसका मधुसुदन तिमल्सिना वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले एमालेका निकटतम प्रतिद्धन्दी डण्ड प्रसाद तिमल्सिनालाई ९ मतले पराजित गर्दै विजयी भएका हुन् । मधुसुदन तिमल्सिनाले ५ सय७ मत प्राप्त गर्दा डण्ड प्रसाद तिमल्सिनाले ४ सय ९८ मत ल्याएका छन् ।

विजयी भएका तिमल्सिना लामो समयदेखी पत्रकारीता पेशामा संलग्न थिए । वडा नं १ मा काँग्रेसको प्यानलनै विजयी भएको हो ।

7805
Shares

ट्रेन्डिङ