सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल ४ मा एमालेका अशोकलाई पछि पार्दै स्वतन्त्रका बिदुर अगाडी

काभ्रेको धुलिखेल ४ मा एमालेका अशोकलाई पछि पार्दै स्वतन्त्रका बिदुर अगाडी

17915
Shares
काभ्रेको धुलिखेल ४ मा एमालेका अशोकलाई पछि पार्दै स्वतन्त्रका बिदुर अगाडी

काभ्रेको धुलिखेल नगरपालिकामा मत गणना जारी छ ।

अहिले वडा नं ४ को मत गणना भइरहेको छ । १ हजार ३० मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेरदवारले अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेरदवार बिदुर बहादुर बस्नेतले ४ सय ५० मत प्राप्त गर्दा नेकपा एमाले उम्मेरदवार अशोक ब्याञ्जु श्रेष्ठले ३ सय ६४ मत पाएका छन् ।

अहिले सम्म धुलिखेलका १,२ र ३ नं वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । ती मध्ये एमालेले दुई र नेपाली काँग्रेसले एउटा वडामा जित हाँसिल गरेको छ ।

17915
Shares

ट्रेन्डिङ