सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको तेमाल १ मा एमालेका इन्द्र १ मतले विजयी

काभ्रेको तेमाल १ मा एमालेका इन्द्र १ मतले विजयी

6395
Shares
काभ्रेको तेमाल १ मा एमालेका इन्द्र १ मतले विजयी

काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नेकपा एमाले तेमाल गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार इन्द्र बहादुर अधिकारी विजय भएका छन् ।

उनले काङ्ग्रेसका उम्मेदवार कुल्दास लाई १ मतले पराजित गदै विजय भएका छन् ।

अधिकारीले ५ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी तामाङले ५ सय ३० मत प्राप्त गरेका थिए । तेमाल वडा र्नं. १ मा कुल मतदाता १७ सय ५५ रहेको मा १२ सय ४३ मत खसेको थियो ।

6395
Shares

ट्रेन्डिङ