सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु

काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु

29035
Shares
काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु

काभ्रेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो वर्षा र हावाहुरीसंगै परेको चट्याङ लागेर जिल्लाको रोशी गाउँपालिका वडा नं ९ की एक किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नं ९ पानन्चेकी १६ वर्षिया साजनी लुंगेली रहेकी छन् ।

उनलाई घरमै बसिरहेकै अवस्थामा उनलाई चट्याङ लागेको काभ्रेका डिएसपी हरि खतिवडाले सबैको समाचारलाई जानकारी दिए । उनी कक्षा १० मा अध्ययनरत थिइन् ।

29035
Shares

ट्रेन्डिङ