सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा स्कुल बस दुर्घटना

काभ्रेमा स्कुल बस दुर्घटना

64545
Shares
काभ्रेमा स्कुल बस दुर्घटना

 

काभ्रेमा स्कुल बस दुर्घटनामा परेको छ ।

नबप्रतिभा बोडिङ स्कुलको बस दुर्घटना भएको हो । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काक्रे जानेबाटोको मोडबाट नबप्रतिभा बोडिङ स्कुलको बस विद्यार्थि पुर्याएर फर्कने क्रममा दुर्घटनामा परेको हो।

नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पु¥याए फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

दुर्घटनामा परि चालक अर्जुन अधिकारी गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि बनेपा स्थित शिर मोमोरियल अस्पताल ल्याईको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

64545
Shares

ट्रेन्डिङ