सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिका- ११ मा एमाले विजयी

धुलिखेल नगरपालिका- ११ मा एमाले विजयी

6935
Shares
धुलिखेल नगरपालिका- ११ मा एमाले विजयी

काभ्रे  : धुलिखेल नगरपालिका वडा नम्बर ११ मा एमाले विजयी हुनुभएको छ ।

वडाध्यक्षमा नारायण प्रसाद बडाल सहित नेकपा एमाले प्यानल नै बिजय भएको हो । वडाध्यक्ष वडालले ११२७ मत ल्याएर विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका सुन्दर बिक्रम साँगालि ६७८, माओवादी केन्द्रका वासुदेव उपाध्याय ३७९ र स्वतन्त्र तर्फका आनन्द प्याकुरेलले ८७ प्राप्त गर्नुभएको थियो ।

6935
Shares

ट्रेन्डिङ