सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

8435
Shares
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

 

8435
Shares

ट्रेन्डिङ