सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पनौतीका नव निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

पनौतीका नव निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

6635
Shares
पनौतीका नव निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

काभ्रेको पनौती नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका हुन् ।

पनौती नगरपालिकामा मेयर पद गठबन्धनले जितेको छ । चुनावी तालमेल गर्र्दा मेयर काँग्रेसको भागमा परेको थियो । काँग्रेसका रामशरण भण्डारीले मेयर पदमा जित हाँसिल गरेका हुन् ।

यस्तै उप मेयरमा नेकपा एमालेले जितेको छ । एमालेबाट उपमेयरको उम्मेरदवार गीता बञ्जराले जित हाँसिल गरेका हुन् । नगरभित्रका निर्वाचित जनप्रतिनिधिलाई आज सपथ खुवाइएको हो ।

एमालेले भने सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ ।

6635
Shares

ट्रेन्डिङ