सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एम्बुलेन्स पल्टेर किच्दा एक जनाको मृत्यु

एम्बुलेन्स पल्टेर किच्दा एक जनाको मृत्यु

8845
Shares
एम्बुलेन्स पल्टेर किच्दा एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिएर किच्दा एक जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स पल्टदा किचेर सडक छेउमा रहेको घरमा रहेकी सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको ज्यान गएको छ । बा २० च ६३२७ नम्बरको एम्बुलेन्स लामोसाँघु जिरी सडक खण्डको सिन्धुपाल्चोकको २ किलो नजिकै दुर्घटना भएको छ ।

खाडिचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर एम्बुलेन्स दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

 

8845
Shares

ट्रेन्डिङ