सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैन : वायुसेवा सञ्चालक संघ

जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैन : वायुसेवा सञ्चालक संघ

10875
Shares
जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैन : वायुसेवा सञ्चालक संघ

हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा संञ्चालक संघ जनाएको छ ।

संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको लोकान्तरलाई जानकारी दिए ।

दुर्घटजा क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ ।

जहाज दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए ।

तारा एयरको आज बिहान ९स्५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । यो जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् ।

 

10875
Shares

ट्रेन्डिङ