सबैको समाचार
शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने

काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने

काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने

काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ ।

आइतबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले काभ्रेको बनेपामा इन्डोर स्टुडियो र दोलखामा फिल्म सिटी निर्माणका लागि बजेट विनियोजन गरिएको गरिएको जानकारी दिएका हुन्

काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो तथा दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्ने बनाइने बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका