सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा बोलेरोको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु

काभ्रेमा बोलेरोको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु

19495
Shares
काभ्रेमा बोलेरोको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु

काभ्रे :बनेपा पनौती सडक खण्ड धनेश्वरमा बोलेरोको ठक्करबाट ५ बर्षीय आशिष अधिकारिको निधन भएको छ ।

बोलेरोको ठक्करबाट घाइते भएका अधिकारको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

आशिष सिन्धुपाल्चोक घर भइ हाल धनेस्वरमा बसोबास गर्दै आएका थिए । उनी श्री धनेश्वर महादेव आधारभूत विद्यालयमा अध्यानरत थिए ।

19495
Shares

ट्रेन्डिङ