सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सामाजिक सञ्जालमा नाबालिकाको अश्लील भिडियो पोष्ट गर्ने काभ्रेका एक यूवक पक्राउ

सामाजिक सञ्जालमा नाबालिकाको अश्लील भिडियो पोष्ट गर्ने काभ्रेका एक यूवक पक्राउ

14230
Shares
सामाजिक सञ्जालमा नाबालिकाको अश्लील भिडियो पोष्ट गर्ने काभ्रेका एक यूवक पक्राउ

सामाजिक सञ्जालमा नाबालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने काभ्रेका एक जना पक्राउ परेका छन्

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका ६ का २० बर्षीय विकेश सोँजु रहेका छन् । उनले नाबालिकाको अश्लील भिडियो बनाई पीडितको आफन्त तथा साथीभाईलाई पठाउने गरेको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनले विद्युतिय कारोबार ऐन २०६३ अन्र्तगतको कसुर गरेको पाइएपछि काठमाण्डौँ जिल्ला अदालतको अनुमतिले ब्युरोबाट खटेको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

14230
Shares

ट्रेन्डिङ