सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेली यूवा अब खाडी मुलुक जानु पर्दैन स्वदेशमै रोजगारको सिर्जना गर्छु : जिसस प्रमुखका उमेदवार दिपक गौतम

काभ्रेली यूवा अब खाडी मुलुक जानु पर्दैन स्वदेशमै रोजगारको सिर्जना गर्छु : जिसस प्रमुखका उमेदवार दिपक गौतम

11375
Shares
काभ्रेली यूवा अब खाडी मुलुक जानु पर्दैन स्वदेशमै रोजगारको सिर्जना गर्छु : जिसस प्रमुखका उमेदवार दिपक गौतम

काभ्रे : जिल्ला समन्वय समिति काभ्रे प्रमुखका उम्मेरदवार दिपक गौतमले काभ्रेका यूवा अब खाडी मुलुक जानु नपर्ने बताएका छन् ।

गठबन्धनको नेकपा एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका गौतमले उम्मेदवारी दर्तापछि यस्तो बताएका हुन् ।

उनले अब स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताउँदै काभ्रेली युवा खाडी मुलुक जानु नपर्ने बताएका हुन् । पछिल्लो समय धेरै यूवा विदेश पलायन भएको बताउँदै अब देशमै केही गर्नुपर्ने बताए ।

बाँकी केके भने हेर्नुहोस् भिडियो :

 

11375
Shares

ट्रेन्डिङ