सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

काभ्रेमा टिपर पल्टियो

48480
Shares
काभ्रेमा टिपर पल्टियो

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा टिपर पल्टिएको छ । आज बिहान बा ३ ख ६६५१ नम्बरको टिपर तिनपिप्ले नजिकै पल्टिएको हो ।

टिपर सामान अनलोड गरेर फर्किदै थियो । प्रहरीले प्रारम्भिक अनुमान मादक पदार्थ सेवन गरी चलाएको कारण दुर्घटना भएको हुनसक्ने गरेको छ । तर मापसे जाँच नगरिएको पाँचखाल प्रहरीले जनाएको छ ।

टिपरमा सवार सबै जना सकुशल छन । टिपर र टिपर चालकलाई पाँचखाल प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमै टिपर पल्टिदा केहीबेर अरनिको राजमार्गमा सवारी अवगमन अवरुद्ध भएको थियो ।

48480
Shares

ट्रेन्डिङ