सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेका टिपर चालक आन्दोलित

काभ्रेका टिपर चालक आन्दोलित

33490
Shares
काभ्रेका टिपर चालक आन्दोलित

काभ्रेको पनौतीमा टिपर चालक आन्दोलित भएका छन । काभ्रेको ६ वटा नगरपालिका मध्ये सबैभन्दा बढी आन्तरिक राजस्व संकलन गर्ने पनौती नगरपालिकामा टिपर चालक आन्दोलित भएका हुन् ।

नगरपालिकाले क्रसर र ढुङ्गा खानीबाट राम्रो राजस्व संकलन गर्छ । तर टिपर गुड्ने सबै सडक बन्द हुँदा पनि नगरपालिकाले सहजीकरणका लागि कुनै पहल नगरको टिपर चालक तथा ब्यवसायीहरूले बताएका छन ।

पनौती क्षेत्रबाट सामान लिएर बाहिरिने र भित्रिने सबै सडक बन्द गरिएको छ । शंखु सडक, मल्पी सडक, पनौतीको भित्री सडक बन्द गरिएको छ । टिपर चालकहरूले हिजोदेखि ढुवानी बन्द गरेका छन ।

सडक बन्द हुँदा सामान लोड गरेका झण्डै पाँच सय टिपर अलपत्र परेका छन ।

33490
Shares

ट्रेन्डिङ