सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • माइक्रो बस र ट्रक ठोक्कियो, एकजनाको मृत्यु

माइक्रो बस र ट्रक ठोक्कियो, एकजनाको मृत्यु

7930
Shares
माइक्रो बस र ट्रक ठोक्कियो, एकजनाको मृत्यु

काठमाडौं कोटेश्वरमा हाइसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका पैदलयात्री देवकुमार सेन रहेका छन् । उनको उपचारका क्रममा बी एण्ड बी अस्पलतामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ख १२२१ नम्बरको हाइसले उनलाई ठक्कर दिएको हो । ओभर स्पिडमा रहेको हाइसले सेनलाई जोगाउन खोज्दा ०० ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

हाइसपनि क्षतिग्रस्त भएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइते सह चालकको सिभिल अस्पताल उपचार भइरहेको छ ।

7930
Shares

ट्रेन्डिङ