सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा बस दुर्घटना, ३० जना घाइते

काभ्रेमा बस दुर्घटना, ३० जना घाइते

55750
Shares
काभ्रेमा बस दुर्घटना, ३० जना घाइते

काभ्रेको बनेपामा बस दुर्घटना भएको छ ।

बनेपा नगरपालिका वडा नम्बर ११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बाेकेको बा १ क ५७४७ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो ।

बस दुर्घटना हुदाँ ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

घाइतेहरुको उपचार शिर मेमोरियल हस्पिटल, भोमी हस्पिटल र धुलिखेल अस्पतालमा भइरहेको छ ।

थप विवरण आउन बाँकी छ ।

55750
Shares

ट्रेन्डिङ