सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाको कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख जंगमलाई

धुलिखेल नगरपालिकाको कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख जंगमलाई

37435
Shares
धुलिखेल नगरपालिकाको कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख जंगमलाई

काभ्रे : धुलिखेल नगरपालिकाको कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख निराजन जंगमले पाउनुभएको छ ।

नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ अमेरिका गएपछि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख जंगमले पाउनुभएको हो ।

नगरप्रमुख ब्याञ्जु आज बिहान ३ बजे अमेरिका प्रस्थान गर्नुभएको हो । नगरप्रमुख ब्याञ्जु दिगो विकास लक्ष्यका बारे नगरपालिकाले गरेको हासिलका बारे उपलब्धीको अनुभव शेयरिङ गर्नु हुनेछ ।

उपप्रमुख जंगमले आजदेखि लागु हुने गरी एक साताका लागि कार्यबाहक नगरप्रमुख जिम्मेवारी सम्हानु हुनेछ ।

37435
Shares

ट्रेन्डिङ