सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • श्रीलंका लगायत तीन देशमा राजदूत नियुक्त

श्रीलंका लगायत तीन देशमा राजदूत नियुक्त

4045
Shares
श्रीलंका लगायत तीन देशमा राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

4045
Shares

ट्रेन्डिङ