सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु

काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु

28520
Shares
काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिका–७ स्थित कुन्ता बजारमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

 

काठमाडौंबाट मेलम्चीतर्फ जाँदै गरेको बा. २ ख ६६७४ नम्बरको बसको ठक्करबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ सिन्धुकोट बस्ने ३५ वर्षीया कान्छी मिजारको मृत्यु भएको हो ।

बसबाट झर्ने क्रममा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

28520
Shares

ट्रेन्डिङ