सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा मत पेटिका धमाधम गणनास्थलमा आउँदै

काभ्रेमा मत पेटिका धमाधम गणनास्थलमा आउँदै

4065
Shares
काभ्रेमा मत पेटिका धमाधम गणनास्थलमा आउँदै

काभ्रेमा मत पेटिका धमाधम गणनास्थल आइपुग्न थालेका छन् । धुलिखेलमा रहेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को मतगणना शिक्षा तालिम केन्द्रमा मत पेटिका आउन सुरु भएको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को पनौतीमा निर्वाचन अधिकृतको कार्यालयमा मत गणना हुनेछ ।

मत पेटिका ल्याउन तुलनात्मक रुपमा प्रतिनिधि सभा १ भन्दा २ सहज देखिएको छ । प्रतिनिधि सभा २ को भुम्लु गाउँपालिका वडा नम्बर ३ बेखसिम्ले सबैभन्दा बढी टाढाको मतदान केन्द्र हो । त्यस बाहेकका मतदान केन्द्रबाट मत पेटिका ल्याउन सहज देखिन्छ ।

4065
Shares

ट्रेन्डिङ