सबैको समाचार
सोमवार, माघ २३, २०७९
  • होमपेज
  • कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटवार्ता

कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटवार्ता

कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटवार्ता

काठमाडौं, १८ मंसिर : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका हुन् ।

भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरेका थिए । हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका