सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

कस्तो रहनेछ आजको मौसम ?

1485
Shares
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, वैशाख १७ :आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

1485
Shares

ट्रेन्डिङ