सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

भक्तपुरमा भीषण आगलागी

2430
Shares
भक्तपुरमा भीषण आगलागी

काठमाडौं, वैशाख ३१ : भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ ।

 

आइतबार बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर हावाहुरीका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीसहित आगलागी नियन्त्रणका लागि ३ वटा दमकल पुगेका छन् ।

आगलागी भइरहेको स्थान नजिकै अस्थाइ टहराहरू छन् ।

2430
Shares

ट्रेन्डिङ