होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • सिद्धार्थ बैंकको नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकको नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकको नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ ।
सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे ।

ट्रेन्डिङ