सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड

रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड

3420
Shares
रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड

बेस्ट फिफा फुटबल अवार्डमा बेस्ट प्लेयरको अवार्ड पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हात पारेका छन् । रियल मड्रिडबाट व्यावसायिक फुटबलको जीवन सुरु गरेका रोनाल्डोले अर्जे्न्टिनाका लियोनल मेसी र फ्रान्सका एन्टोनी ग्रिजमनलाई पछि पार्दै अवार्ड हात पार्न सफल भएका हुन् ।
फिफा र फ्रान्स फुटबलबीचको लामो सहकार्य तोडिए पछिको यो पहिलो फिफा बेस्ट अवार्ड भएको थियो । जसमा विश्वभरका राष्ट्रिय कप्तान र प्रशिक्षक, सेलेक्टेड स्पोर्ट्स जर्ना्लिस्ट र अनलाइन पोल भोटिङका आधारमा रोनाल्डोले अवार्ड हात पारेका हुन् ।

3420
Shares

ट्रेन्डिङ