सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुन कम्पनीको इन्टरनेट जोड्दा कति शूल्क ?

कुन कम्पनीको इन्टरनेट जोड्दा कति शूल्क ?

5005
Shares
कुन कम्पनीको इन्टरनेट जोड्दा कति शूल्क ?
नेपालमा अहिले आधा दर्जनभन्दाब बढी प्राइभेट इन्टरनेट प्रदायक संस्थाहरु छन्। उनीहरुले ग्राहक तान्नका लागि समय समयमा विभिन्न अफरहरु ल्याउने गरेका छन्। अहिले वल्र्डलिंक, सुविसु, भायोनेट वेभसर्भरले नेपालमा सेवा दिइरहेका छन्। वल्र्डलिंकले सबैभन्दा बढी ग्राहक आफ्नो भएको दाबी गरेको छ। इन्टरनेट भनेको कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वव्यापी सञ्जाल हो । जसमा संसार भरिका कम्प्युटर र सोसँग सम्बन्धित उपकरणहरुको एक अर्कासँग सम्पर्कमा रही सुचनाहरु आदान प्रदान गर्न सक्छन।
नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ५३.२९ प्रतिशत अर्थात १ करोड ४१ लाख २० हजार ५ नेपाली इन्टरनेटको पहुँचमा पुगेका छन।
नेपालमा इन्टरनेट प्रयोगकर्ता बढदै जाँदा इन्टरनेट प्रदायक कम्पनिको संख्यामा पनि बृद्धि हुँदै गएको छ।प्राधिकरणका अनुसार कुल इन्टरनेट प्रयोगकर्ता मध्ये वायरलेस मोडेम सेवा लिने ४८ हजार ६ सय १२ तथा फाइबर मोडेम सेवा लिने १ लाख ९ हजार ७ सय ३९ को संख्यामा  रहेका छन।
इन्टरनेट प्रदायक कम्पनीहरुले ग्राहक आर्कषित गर्न विभिन्न अफर ल्याउने गरेका छन् जस अन्र्तगत पछिल्ला स्किममा सेवा तथा शूल्क यस्ता रहेका छन्।­
सुबिसु
सुबिसुले आफ्नो १६ औँ वार्षिकत्सवको अवसरमा इन्टरनेट र क्लियर टिभीमा ५० प्रतिशत छुटको अफर ल्याएको छ । सुबिसुका अनुसार  ग्राहकले केबल २ हजार ९ सय ९९ रुपैंयाँमा तिरी २ महिनाको क्लियर टिभी वा ७ हजार ९ सय ९९ मा ३ महिना तिरी २ एमबिपिएसको अनलिमिटेड इन्टरनेट र क्लियर टिभी कम्भो अफर अन्तर्गत सेवा लिन सक्नेछन्।
यो वाहेक शूल्क विवरण यस्तो छ­
वायरलेस इन्टरनेट
१ महिने ६ महिने १२ महिने
७६८ केबिपिएस स्पीडको ११०० रुपैंयाँ ७६८ केबिपिएस स्पीडको ६२७० रुपैंयाँ ७६८ केबिपिएस स्पीडको ११८८०
१.५ एमबिपिएस स्पीडको १६५० रुपैंयाँ १.५ एमबिपिएस स्पीडको ९४०५ रुपैंयाँ १.५ एमबिपिएस स्पीडको १७८२०
२.५ एमबिपिएस स्पीडको २५०० रुपैंयाँ २.५ एमबिपिएस स्पीडको १४२५० रुपैंयाँ २.५ एमबिपिएस स्पीडको २७०००
एफटिटिएच विथ क्लियर टिभी
५ एमबिपिएस
डाटा फलब्याक अवधि मूल्य
७० जीबी ५१२ केबिपिएस १ महिना १६००
२२० जीबी ५१२ केबिपिएस ३ महिना ४६५०
४६० जीबी ५१२ केबिपिएस ६ महिना ९०००
९५० जीबी ५१२ केबिपिएस १२ महिना १६८००

२५ एमबिपिएस

डाटा फलब्याक अवधि मूल्य
१८० जीबी २ एमबिपिएस १ महिना २८००
५५० जीबी २ एमबिपिएस ३ महिना ८२५०
१११० जीबी २ एमबिपिएस ६ महिना १६२००
२२४० जीबी २ एमबिपिएस १२ महिना ३१२००

एफटिटिएच इन्टरनेट डाटा प्लान

१० एमबिपिएस
डाटा फलब्याक अवधि मूल्य
८० जीबी ५१२ केबिपिएस १ महिना १७००
२५० जीबी ५१२ केबिपिएस ३ महिना ४९५०
५१० जीबी ५१२ केबिपिएस ६ महिना ९६००
१०५० जीबी ५१२ केबिपिएस १२ महिना १८०००
५५ एमबिपिएस
डाटा फलब्याक अवधि मूल्य
५०० जीबी ५ एमबिपिएस १ महिना ८०००
१५१० जीबी ५ एमबिपिएस ३ महिना २३८५०
३०३० जीबी ५ एमबिपिएस ६ महिना ४७४००
६०८० जीबी ५ एमबिपिएस १२ महिना ९३६००

प्रारम्भिक सेटअप शूल्कहरु

जडान शूल्क १५००
फाइबर मोडेम र टिभी रिसिभर ५६५०
अप्टिकल फाइबर केबल ३० रुपैंयाँ प्रति मिटर
क्लियर टिभि एचडी सेटअप बक्स ५०८५
आइसोलेटर र स्पलीटर ३००
अनलिमिटेड प्लान
केबल इन्टरनेट विथ इन्टरनेट टिभी
२ एमबिपिएस
अवधि मूल्य
१ महिना १६००
३ महिना ४६५०
६ महिना ९०००
१२ महिना १६८००

३ एमबिपिएस

अवधि मूल्य
१ महिना २०००
३ महिना ५८५०
६ महिना ११४००
१२ महिना २१६००

५ एमबिपिएस

अवधि मूल्य
१ महिना २३००
३ महिना ६७५०
६ महिना १३२००
१२ महिना २५२००

 

डाटा प्लान
२ एमबिपिएस
डाटा फलब्याक अवधि मूल्य
४० जीबी ३८४ केबिपिएस १ महिना १५००
१३० जीबी ३८४ केबिपिएस ३ महिना ४३५०
२७० जीबी ३८४ केबिपिएस ६ महिना ८४००
५५० जीबी ३८४ केबिपिएस १२ महिना १५६००

५ एमबिपिएस

डाटा फलब्याक अवधि मूल्य
७० जीबी ५१२ केबिपिएस १ महिना १६००
२०० जीबी ५१२ केबिपिएस ३ महिना ४६५०
४६० जीबी ५१२ केबिपिएस ६ महिना ९०००
९५० जीबी ५१२ केबिपिएस १२ महिना १६८००

प्रारम्भिक सेटअप शूल्कहरु

जडान शूल्क ५००
केबल माडेम विथ इनविल्ट वाइफाइ ४५२० प्रति युनिट
कोआक्सियल केबल ३० रुपैंयाँ प्रति मिटर
नरमल केबल मोडेम ३०००
एचडी सेटअप बक्स ५०८५ प्रति युनिट
आइसोलेटर र स्पलीटर ३०० प्रति युनिट
वल्र्डलिंक
वल्र्डलिंकले जनाए अनुसार हाल उसले ल्याएको अफर अन्र्तगतको सेवा तथा शूल्क यस्तो रहेको छ।
फाइबर
५ एमबिपिएस
३ महिने १२ महिने
मूल्य÷नविकरणीय ३६०० १२०००
जडान शूल्क ५०० निशूल्क
ट्रबो स्पिड ५ एमबिपीएस (२०० जीबी) ५ एमबिपीएस (१००० जीबी)
अनलिमिटेड स्पिड ५१२ केबिपीएस ५१२ केबिपिएस
जम्मा प्याकेज मूल्य ४१०० १२०००
१० एमबिपिएस
१ महिने ३ महिने १२ महिने
मूल्य÷नविकरणीय १४०० ४२०० १५६९०
जडान शूल्क १००० ५०० निशूल्क
ट्रबो स्पिड १० एमबिपीएस     (१३० जीबी) १० एमबिपीएस   (४०० जीबी) १० एमबिपीएस      (२००० जीबी)
अनलिमिटेड स्पिड १ एमबिपीएस १ एमबिपीएस १ एमबिपीएस
जम्मा प्याकेज मूल्य २४०० ४७०० १५६९०

२५ एमबिपिएस

१ महिने ३ महिने १२ महिने
मूल्य÷नविकरणीय २००० ६००० २२८००
जडान शूल्क १००० ५०० निशूल्क
ट्रबो स्पिड २५ एमबिपिएस     (३५० जीबी) २५ एमबिपिएस     (१०४० जीबी) २५ एमबिपिएस     (५१९० जीबी)
अनलिमिटेड स्पिड २ एमबिपिएस २ एमबिपिएस २ एमबिपिएस
जम्मा प्याकेज मूल्य ३००० ६५०० २२८००

५० एमबिपिएस

१ महिने ३ महिने १२ महिने
मूल्य÷नविकरणीय ३५०० १०५०० ३९९००
जडान शूल्क १००० ५०० निशूल्क
ट्रबो स्पिड ५० एमबिपिएस     (५३० जीबी) ५० एमबिपिएस     (१६०० जीबी) ५० एमबिपिएस      (७९८० जीबी)
अनलिमिटेड स्पिड १.५ एमबिपिएस १.५ एमबिपिएस १.५ एमबिपिएस
जम्मा प्याकेज मूल्य ४५०० ११००० ३९९००

२ एमबिपिएस अनलिमिटेड

३ महिने १२ महिने
मूल्य÷नविकरणीय ३९०० १३८० (११५० प्रति महिना)
जडान शूल्क ५०० निशूल्क
जम्मा प्याकेज मूल्य ४४०० १३८००

फाइबर राउटर शूल्क (एक चोटीको)

१ महिने ३ महिने १२ महिने
फाइबर राउटर १५०० १००० निशूल्क
रिफन्डेबल डिपोजीट २००० २००० २०००
केबल जुम
५ एमबिपिएस
३ महिने १२ महिने
मूल्य÷नविकरणीय ३६०० १२०००
जडान शूल्क ५०० निशूल्क
ट्रबो स्पिड ५ एमबिपीएस (२०० जीबी) ५ एमबिपीएस (१००० जीबी)
अनलिमिटेड स्पिड ५१२ केबिपीएस ५१२ केबिपिएस
जम्मा प्याकेज मूल्य ४१०० १२०००

१० एमबिपिएस

१ महिने ३ महिने १२ महिने
मूल्य÷नविकरणीय १४०० ४२०० १५६९०
जडान शूल्क १००० ५०० निशूल्क
ट्रबो स्पिड १० एमबिपीएस     (१३० जीबी) १० एमबिपीएस   (४०० जीबी) १० एमबिपीएस      (२००० जीबी)
अनलिमिटेड स्पिड १ एमबिपीएस १ एमबिपीएस १ एमबिपीएस
जम्मा प्याकेज मूल्य २४०० ४७०० १५६९०
नेट टिभी
आइपीटिभी
अवधि मूल्य
१ महिना ४५०
२ महिना+निशूल्क १ महिना ९००
९ महिना+निशूल्क ३ महिना ४०५०

सेटअप बक्स शूल्क

अवधि मूल्य
१ महिना २०००
३ महिना १५००
१२ महिना १०००
भायोनेट
भायोनेट कम्पनिले जनाए अनुसार हाल उसको अफर यस्तो रहेको छ­
प्रो
५ एमबिपिएस
१ महिने ३ महिने १२ महिने
मूल्य १३०० ३९०० १४८२०
जडान शूल्क निशूल्क निशूल्क निशूल्क
ट्रबो स्पिड (१ एमबिपिएस डिफल्ट) ५ एमबिपिएस      (८० जीबी) ५ एमबिपिएस    (२८० जीबी) ५ एमबिपिएस       (१२०० जीबी)
अनलिमिटेड स्पिड ५१२ केबिपिएस ५१२ केबिपिएस ५१२ केबिपिएस
आऐनयु डिभाइस रेन्टल शूल्क २५०० १००० निशूल्क
जम्मा प्याकेज मूल्य ३८०० ४९०० १४८२०
रिफन्डेबल डिपोजीट २५०० २५०० २५००
प्लस
१० एमबिपिएस
१ महिने ३ महिने १२ महिने
मूल्य १६०० ४८०० १८२४०
जडान शूल्क निशूल्क निशूल्क निशूल्क
ट्रबो स्पिड (२ एमबिपिएस डिफल्ट) १० एमबिपिएस      (१२० जीबी) १० एमबिपिएस    (४२० जीबी) १० एमबिपिएस       (१८०० जीबी)
अनलिमिटेड स्पिड ५१२ केबिपिएस ५१२ केबिपिएस ५१२ केबिपिएस
आऐनयु डिभाइस रेन्टल शूल्क २५०० १००० निशूल्क
जम्मा प्याकेज मूल्य ४१०० ५८०० १८२४०
रिफन्डेबल डिपोजीट २५०० २५०० २५००
रस
१५ एमबिपिएस
१ महिने ३ महिने १२ महिने
मूल्य १८०० ५४०० २०५२०
जडान शूल्क निशूल्क निशूल्क निशूल्क
ट्रबो स्पिड (५ एमबिपिएस डिफल्ट) १५ एमबिपिएस      (२०० जीबी) १५ एमबिपिएस    (७०० जीबी) १५ एमबिपिएस       (३००० जीबी)
अनलिमिटेड स्पिड ६४० केबिपिएस ६४० केबिपिएस ६४० केबिपिएस
आऐनयु डिभाइस रेन्टल शूल्क २५०० १००० निशूल्क
जम्मा प्याकेज मूल्य ४३०० ६४०० २०५२०
रिफन्डेबल डिपोजीट २५०० २५०० २५००
फाइबरनेट एक्सप्रेस
१ एमबिपिएस अनलिमिटेड
१ महिने ३ महिने ६ महिने १२ महिने
मूल्य २६५० ७९५० १५१०० २८६००
जडान शूल्क निशूल्क निशूल्क निशूल्क निशूल्क
आऐनयु डिभाइस रेन्टल शूल्क २५०० १००० ५०० निशूल्क
जम्मा प्याकेज मूल्य ५१५० ८९५० १५६०० २८६००
रिफन्डेबल डिपोजीट २५०० २५०० २५०० २५००
फाइबरनेट इन्फाइनाइट
२ एमबिपिएस अनलिमिटेड
१ महिने ३ महिने ६ महिने १२ महिने
मूल्य ३३३३ ९९९९ १८९९९ ३५९९९
जडान शूल्क निशूल्क निशूल्क निशूल्क निशूल्क
आऐनयु डिभाइस रेन्टल शूल्क २५०० १००० ५०० निशूल्क
जम्मा प्याकेज मूल्य ५८३३ १०९९९ १९४९९ ३५९९९
रिफन्डेबल डिपोजीट २५०० २५०० २५०० २५००
फाइबरनेट अनलिमिटेड
५ एमबिपिएस अनलिमिटेड
१ महिने ३ महिने ६ महिने १२ महिने
मूल्य ५५०० १६००० ३१३४५ ५९३९०
जडान शूल्क निशूल्क निशूल्क निशूल्क निशूल्क
आऐनयु डिभाइस रेन्टल शूल्क २५०० १००० ५०० निशूल्क
जम्मा प्याकेज मूल्य ८००० १७००० ३१८४५ ५९३९०
रिफन्डेबल डिपोजीट २५०० २५०० २५०० २५००
आइपीटिभी
३ महिने (२ महिनाको फ्रि) १२ महिने (३ महिना फ्रि)
सभ्सक्रिप्सन शूल्क १५०० ४०५०
सेटअप बक्स ४५० १०००
जम्मा १९५० ५०५०
वेभसर्फर
वेभसर्फरको हालको अफरमा निशूल्क जडान र वाइफाइ राउटर सहित १३ सय ४ रुपैंयाँमा १ एमबिपिएसको इन्टरनेट तथा डिजीटल केबल टिभीको सेवा लिन सकिन्छ।
टिभी नेट
३ एमबिपिएस
१ महिने ३ महिने ६ महिने १२ महिने
मूल्य १४०० ४२०० ८४०० १६८००
जडान शूल्क १००० १००० निशूल्क निशूल्क
डाटा अनलिमिटेड अनलिमिटेड अनलिमिटेड अनलिमिटेड
फाइभर कनेक्ट
१/५/१० एमबिपिएस
१ महिने ३ महिने ६ महिने १२ महिने
मूल्य १३०० ३९०० ७४१० १४०४०
जडान शूल्क १००० ५०० निशूल्क निशूल्क
डाटा ३० जीबी ९० जीबी १८० जीबी ३६० जीबी
फलब्याक ३८४ केबिपिएस ३८४ केबिपिएस ३८४ केबिपिएस ३८४ केबिपिएस
डब्लुडिएसएल
३८४ केबिपिएस
१ महिने ३ महिने ६ महिने १२ महिने
मूल्य ११०० ३३०० ६२७० ११८८०
जडान शूल्क ३००० ३००० १५०० निशूल्क
डाटा अनलिमिटेड अनलिमिटेड अनलिमिटेड अनलिमिटेड

 

बिनोद आचार्य/Setopati

 

5005
Shares

ट्रेन्डिङ