सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • एकै परिवारका तीन जनाको हत्या

एकै परिवारका तीन जनाको हत्या

640
Shares
एकै परिवारका तीन जनाको हत्या

काठमाडौं। काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको छ ।

मृत्यु हुनेमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु स्दै आएको कोठामा मृत फेला परेको र ईश्वरीका श्रीमान् भने फरार रहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले बताएका छन् ।

घटना बारे थप अनुसन्धान भईरहेको छ ।

640
Shares

ट्रेन्डिङ