सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्त्रीका सहयोगीको मन्त्रालयमै हनिमुन

मन्त्रीका सहयोगीको मन्त्रालयमै हनिमुन

3175
Shares
मन्त्रीका सहयोगीको मन्त्रालयमै हनिमुन

मन्त्रीका सहयोगी पुरुष र अंगरक्षक महिला मन्त्रालयमै जोल्टिएको घटना अझै सेलाएको छैन । मन्त्रालयका कर्मचारी भन्छन् ः लोकतन्त्र त माओवादीलाई पो आयो । अव त मन्त्रालयमै यौनकर्म गर्न थाले । गठबन्धन सरकारमा त यस्तो, एकलौटी सरकार बन्ने हो भने त मन्त्रालय कोठी बन्न बेर छैन ।
भएछ के त भने शिक्षा राज्यमन्त्री धनमाया विक खनालका सहयोग किरण राईले मन्त्रीकी अंगरक्षकको जवानी देख्न नसकेर मन्त्रालयमै कुरा मिलाएर रन्काइदिएछन् । कर्मचारीले यस्तो चर्तिकला देखेपछि झ्याली पिटियो, मन्त्रीले दुबैलाई केरकार गर्दा साविती पनि भए । प्रहरी केस चल्यो र मन्त्रीकी पिएलाई अन्तै सरुवा गरेर रन्कोलाई राफसाफ पारिएको छ ।
अनुसन्धानपछि थाहा लाग्यो, केही लेनदेनमा कुरो मिल्यो, दिनेले दियो, लिनेले लियो । पछि दिन्छु भन्नेले नदिएपछि महिला प्रहरीले महिला हिंसा भयो भनेर उजुरी पनि हालिन् । माओवादी कार्यकर्तालाई केको सजाय ? प्रधानमन्त्री नै माओवादीका छन्, उतैको सोर्सफोर्सले मन्त्रालयमा भएको यौनकाण्ड दबाइयो ।
माओवादी मन्त्रीलाई अर्को गार्ड आएर स्यालुट ठोक्न थालिसक्यो । क्या गजब घटना वाह !

3175
Shares

ट्रेन्डिङ