सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • काठमाडौबाट ढोका नलगाइ उढेको हेलिकप्टर धुलिखेलमा आपतकालीन अवतरण

काठमाडौबाट ढोका नलगाइ उढेको हेलिकप्टर धुलिखेलमा आपतकालीन अवतरण

825
Shares
काठमाडौबाट ढोका नलगाइ उढेको हेलिकप्टर धुलिखेलमा आपतकालीन अवतरण

फाइल फोटो

काभ्रे । ढोका नलगाएको इन्डिकेसन आएप्छी सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा अवतरण गरेको छ ।

काठमाडौ बाट लुक्ला जाने क्रममा ९ एनएकेडीबीको हेकिप्टर धुलिखेल मा अवतरण गरि जहाज पुन ढोका लगाएको हो ।
ढोका लाएर जहाज गन्तव्य तर्फ नै प्रस्थान गरेको छ ।

यसअघि विभिन्न वायुसेवा कम्पनीमा यस्ता समस्या देखिने गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो नियमनले यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । 

825
Shares

ट्रेन्डिङ