सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कतारबाट फर्केका नेपाली बन्धक: २ जना पक्राउ

कतारबाट फर्केका नेपाली बन्धक: २ जना पक्राउ

305
Shares
कतारबाट फर्केका नेपाली  बन्धक: २ जना पक्राउ

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।

प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको छ ।

305
Shares

ट्रेन्डिङ