सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

235
Shares
स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् ।

235
Shares

ट्रेन्डिङ