सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

160
Shares
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धानको कार्य भईरहेको प्रहीले जनाएको छ ।

160
Shares

ट्रेन्डिङ