सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अकल्पनिय असोचनिय सपना पूरा भएको छः दीपा

अकल्पनिय असोचनिय सपना पूरा भएको छः दीपा

3385
Shares
अकल्पनिय असोचनिय सपना पूरा भएको छः दीपा

स्पेशल रुपमा दीपक र छक्का पञ्जाको टिमले दीपाश्री निरौलालाई हुन्डाईको बा. १७ च ६४ नंम्बरको रातो गाडी उपहार दिएको छ । उक्त गाडिको मुल्य बजारमा अनुमानित ४० लाख रुपैया छ ।
ज्योतिस शास्त्रमा विश्वास गर्ने दीपाले ज्योतिष अुनसारनै आफु अनुकुल रातो र मरुन कलर हुने भएकाले रातो गाडि लिएको बताइन । ६ नंम्बरले एकदम साथ दिएको बताउने दिपाले गाडिको नंम्बर पनि ६ र ४ अर्थात छक्का र चौकाको बलिङ गरेको राम्रो भएको कारण आफुले यति ठूलो उपहार पाएको दावी गरिन ।
दोस्रो पटक परिर्वतन सवारी परिवर्तन भएको बताउदै दीपाले रमाइलो शैलीमा भनीन् यस अर्कोपटक त सिधै हवाईजहाज । फरक प्रसंगमा घर, गाडि जस्त भौतिक चिजहरु आफ्नो जीवनमा नै नसोचेका कुराहरु पाउदा असोचनिय अकल्पनिय जस्तो भइरहेको अनुभुति व्यक्त गरिन । साथै छक्का पञ्जा फिल्मले गर्दा अब सुपर, डुपर र उपर फिल्म बनाउने सोचमा छिन ।

3385
Shares

ट्रेन्डिङ