होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०

सुनको मुल्य उकालो चढ्दै

सुनको मुल्य उकालो चढ्दै

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बृद्धि भई फाइन सुन (९९.९ प्रतिशत शुद्ध) को प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै स्टाण्डर्ड सुन (९९.५ प्रतिशत शुद्ध)को मूल्य ५४ हजार ८ सय रुपैयाँ रहेको छ । आज चाँदिको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।

ट्रेन्डिङ