सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

2830
Shares
कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिनुभयो । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो । रासस

2830
Shares

ट्रेन्डिङ