होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ

राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ

राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उहाँहरूलाई आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराउनुभएको हो । रासस

ट्रेन्डिङ