सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिद्धार्थ डेभलपमेन्ट बैंक नयाँ शाखा

सिद्धार्थ डेभलपमेन्ट बैंक नयाँ शाखा

2725
Shares
सिद्धार्थ डेभलपमेन्ट बैंक नयाँ शाखा

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले गुल्मीको तम्घास बजारमा ३५ औँ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्ने बताएका छन् । साथै, उनले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ् सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याृन बैंक प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

2725
Shares

ट्रेन्डिङ