सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धनकुटामा सुबिधा सम्पन्न होटल

धनकुटामा सुबिधा सम्पन्न होटल

3445
Shares
धनकुटामा सुबिधा सम्पन्न होटल

धनकुटामा सुविधा सम्पन्न होटल खुलेको छ । धनकुटाको टुँडिखेलसँगै होटल मुर्चुङ्गा इन्टरनेशनल प्रा.लि. खुलेको हो । ३५ कोठाको लक्ष्य भएता पनि हाललाई १४ कोठामात्र सञ्चालन गरिएको होटलका प्रवन्ध निर्देशक प्रेमकुमार डंगोलले बताए ।
‘धनकुटाबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ । खासगरी भारतीय मुलुकका पर्यटकहरुको आगमनमा बृद्धि हुदै गएको पाइन्छ,’ प्रवन्ध निर्देशक डंगोलले भने, ‘यसै कुरालाई मध्यनजर गर्दै हामीले अत्याधुनिक सुविधासहितको होटल मुर्चुङ्गा सञ्चालनमा ल्याएका हौं ।’ अनलाइनखबर

3445
Shares

ट्रेन्डिङ