होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • “स्वार्थी बनी” गीतको म्युजिक भिडियो सार्वजनिक

“स्वार्थी बनी” गीतको म्युजिक भिडियो सार्वजनिक

“स्वार्थी बनी” गीतको म्युजिक भिडियो सार्वजनिक

पछिल्लो समय गीति लेखन सँगै अभिनयमा निकै नाम कमाई रहेका युवा गीतकार तथा मोडेल पासाङ तामाङ द्वारा अभिनित म्युजिक भिडियो भरखरै सामाजिक सञ्जाल युटुबमार्फत सङ्स नेपालले सार्वजनिक गरेको छ ।

चर्चित गायक तथा संगीतकार मनिपाल राईको मिठो स्वार र संगीत रहेको गीतमा गीतकार तारा दिप्साली बान्तवाको मर्मस्पर्शी शब्दले सुसज्जित “स्वार्थी बनी“ बोल रहेको आधुनिक गीतमा मोडेल पासाङ तामाङले अभिनय गरेका
छन् भने पासाङ सँगै मोडेल कसिस दाहाल र अमिर मावोलाई पनि हामी देख्न सक्ने छौं ।
उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन सुन्दर लावती ले गरेका छन् भने क्यामेरा घुमाएका छन् फुर्वा शेर्पाले ।

ट्रेन्डिङ