होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०

जुवा खालबाट १५ जना पक्राउ

जुवा खालबाट १५ जना पक्राउ

महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको १५ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रिन भ्यु रेष्टुराँबाट जुवा खेलाउने रेष्टुराँ सञ्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिषरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीले जुवा खालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो । रासस

ट्रेन्डिङ