सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सबैको समाचार डट कम आज देखि संसारभर

सबैको समाचार डट कम आज देखि संसारभर

4570
Shares
सबैको समाचार डट कम आज देखि संसारभर

बैशाख २७, काभ्रे । काभ्रे बाट संचालित सबैको समाचार डट कम आज देखि संसार भर अनलाईनमा प्रकाशित भएको छ। रवि धितालको प्रकाशनमा प्रकाशित अनलाइनमा केशब चापागाईको प्रधान सम्पादत्व रहेको छ। उक्त अनलाईनमा सह-प्रकाशक पुजन धिताल  र भक्त दाहाल रहेका छन भने सम्पादक सनम सुवाल त्यस्तै सह-सम्पादक अमृत ओझा, त्यस्तै विशेष संबाददातामा किरन थापा र संदिप ढकाल रहेका छन भने सामाजिक संजाल सम्पादकमा बि आर मगर छन भने संबाददाताहरुमा गितु सत्याल,सुस्मिता धिताल र सुमन प्याकुरेल रहेका छन । यस अनलाइनको बजार ब्यबस्थापन के पी अधिकारीले गरेका छन।
प्रकाशक रवि धितालको विशेष प्रकासकत्वमा बनेको सबैको समाचार डट कम अनलाईन संसार भर ख्याती प्राप्त हुनेमा ढुक्क छन । धिताल भन्छन हाम्रो समूह तपाइहरुलाई हर घटनाका खबर र मनोरन्जन दिन तत्पर छ । उक्त अनलाइनको वेब लाई इश्वर काफ्लेले डिजाइन गरेका हुन । काभ्रे बाट संचालित चर्चित एफ एम ग्रेस एफ एममा कार्यरत गितकार एंबम बरिष्ट रेडियो जक्की राम गोपाल आशुतोस विशेष सल्लाहकार रहेका छन।

4570
Shares

ट्रेन्डिङ