यु एम साकोसको दशौँ साधारण सभा १६ गते सम्पन्न हुने
काभ्रे: यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा गरेको छ । आफ्नो सेवा केन्द्र भकुण्डे , पाँचखाल ,पनौती,खाडिचौर, चौतारा र बाह्रबिसेबाटएकै साथ साधारण सभा सुरु गरेको हो । भकुण्डे शाखामा नमोबुद्ध नगरपालिका ७ का वडाध्यक्ष धर्मसिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । स्थानीय जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, […]