नेपालको पहिलो खेल न्यूजिल्याण्डसँग
काठमाडौं | यू–१९ विश्वकप क्रिकेटमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् । समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड परेका छन् । […]