इजिप्टमा दुई इजरायलीको गोली हानी हत्या
लन्डन । इजिप्टको अलेक्जान्ड्रिया सहरमा दुई इजरायली पर्यटक र उनीहरूका इजिप्टियन गाइडलाई गोली हानी मारिएको छ । इजरायली विदेश मन्त्रालयका अनुसार आइतबार बिहानको आक्रमणमा अर्का इजरायली घाइते भएका थिए, जसलाई मन्त्रालयले स्थानीयले गोली हानेर मारेको बताएको हो । तर, इजिप्टका अधिकारीहरूबाट तत्काल कुनै पुष्टि भने गरेका छैनन् । तर निजी एक्स्ट्रा न्युज टिभी च्यानलले पोम्पीको […]