काभ्रेबाट एकैदिन चार फरार प्रतिवादीहरुलाई प क्रा उ
काभ्रे प्र ह री ले एकैदिन चार फरार प्रतिवादीहरुलाई प क्रा उ गरेको छ । जालसाजी मुद्दामा फरार रहेका चार प्रतिवादीहरुलाई काभ्रे प्र ह रीले आज १० वर्ष पछि प क्रा उ गरेको हो । प क्रा उ पर्नेमाजिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४ का ६९ वर्षिय बुद्धीलाल खड्गी, ३८ वर्षिय प्रकाश खड्गी, […]