काभ्रेको नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण
काभ्रे : नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्रीहरु आज सोमबार एक कार्यक्रमका बीच वितरण गरिएको हो । कार्यक्रममा किसानहरुका लागि ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री, […]