धुलिखेलमा कोभिड खोपको अनुगमन गर्न उच्च स्तरीय टोली
काभ्रे : उच्च स्तरीय टोलीले धुलिखेल नगरपालिकामा कोभिड -१९ बिरुद्दको खोप कार्यक्रमबारे छलफल तथा अनुगमन गरेको छ । उच्च स्तरीय टोलीले आज नगरपालिकाको सभाहलमा भैसकेको कोभिड खोपको अनुगमन गरेको हो । नगरपालिकाले कोभिडको पूर्णखोप नगर अभियान अन्तर्गत कोभिशिल्ड, भेरोसिल, एस्ट्राजेनिका, जेन्सेन एण्ड जेन्सेन र मोडर्ना खोपका पहिलो, दोश्रो तथा बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन […]